आइतवार, अप्रिल 20, 2025
spot_img

युरो कप २०२९: फ्रान्स र हङ्गेरी बीचको खेल बराबरीमा टुङ्गीयो

काठमाण्डाै – युरो कप फुटबलको समूह ‘एफ’को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् । हिजो भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता  दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

 


Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

51,433FansLike
33,421FollowersFollow
23,904SubscribersSubscribe
- Advertisement -

Latest Articles