आइतवार, मे 25, 2025
spot_imgspot_imgspot_imgspot_img

मानबहादुर तामाङ हिमालयन शेर्पाबाट सातदोबाटो युथ क्लबमा अनुबन्ध भए

१२ साउन, काठमाडौं : लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए ।

नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ ।

पुरा समाचार पढ्न: आनलाइनखबर.कम

 


Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

51,433FansLike
33,421FollowersFollow
23,904SubscribersSubscribe
- Advertisement -

Latest Articles