टोकियो ओलम्पिक: चीनलाई अमेरिका र जापानले उछिने

96

काठमाण्डाै – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । चीनलाई जापान र अमेरिकाले पछि पारेका छन् ।

अमेरिका र जापानले सात/सात स्वर्ण पदक जितेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । त्यस्तै जापानले सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित ११ पदक जितेको छ ।

चीन भने ६ वटा स्वर्णपदकसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, तीन रजत र ६ वटा कास्य गरी कुल १५ पदक जितेको छ । यस्तै दक्षिण कोरियाले तीन तथा अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।

रसियन ओलम्पिक कमिटी, इटली, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एक/एक स्वर्ण पदक जितेका छन् ।

पिछला लेखआयरल्यान्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी
अगला लेखमानबहादुर तामाङ हिमालयन शेर्पाबाट सातदोबाटो युथ क्लबमा अनुबन्ध भए

कोई जवाब दें

कृपया अपनी टिप्पणी दर्ज करें!
कृपया अपना नाम यहाँ दर्ज करें