आइतवार, मे 25, 2025
spot_imgspot_imgspot_imgspot_img

ब्रुनाेकाे ह्याट्रिकको सहायता द्वारा म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ५–१ गोलले हरायो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ।

ब्रुनाेकाे ह्याट्रिकको सहायता द्वारा म्यान्चेस्टर युनाइटेडले लिड्सलाई ५–१ गोलले हरायो

नयाँ सिजनको आफ्नो पहिलो खेलमा युनाइटेडले लिड्स युनाइटेडलाई ५–१ गाेलकाे फराकिलो अन्तरले हराएको हो ।

म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले ह्याट्रिक गरे । उनले ३०, ५४ र ६० मिनेटमा गोल गरे । यस्तै ग्रिनउड र फ्रेडले १/१ गोल गरे । लिड्सका लागि लुक अइलिङले एक गोल फर्काए । जितसँगै युनाइटेडले तीन अङ्क जोडेको छ।

 


Related Articles

Stay Connected

51,433FansLike
33,421FollowersFollow
23,904SubscribersSubscribe
- Advertisement -

Latest Articles